माओवादी नेता नारायणकाजी श्रेष्ठ बेलायत आउने

लन्डन । नेपाली जनप्रगतिशिल मञ्च, बेलायतको तेश्रो एकता अधिवेसन आगामी १२ मार्च २०१७ का दिन अल्डरसटको एम्पायर हलमा हुने भएको छ । सम्मेलन तयारीका लागि गत फेब्रुअरी १९ मा बसेको बैठकले १९९ सदस्यीय मुल आयोजक समिति निर्माण गरेको छ । बैठकले विभिन्न उपसमितिलाई अधिकार प्रत्यायोजन गरि अधिवेशन सफल बनाउन बेलायतबासी सबैलाई निमन्त्रणा गरेको छ । … Continue reading माओवादी नेता नारायणकाजी श्रेष्ठ बेलायत आउने